
काठमाडौं, ३ फागुन । जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ ।
जोमसोमबाट पोखरा आउँदै गरेको ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको हो ।
थासाङ गाउँपालिका-३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना यात्रुहरु घाइते भएको जानकारी प्राप्त भएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।















प्रतिक्रिया