२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक बिषयको सम्बन्धमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।