२ कार्तिक २०८३, सोमबार

बुधबार पनि दुई सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य तोलमा दुई सयले घटेको छ ।

यसअघि मंगलबार पनि दुई सय रुपैयाँले नै घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।