
काठमाडौं, ३ फागुुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगविरुद्व दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
समयमै निर्वाचन खर्च नबुझाएको भन्दै बालेनलाई निर्वाचन आयोगले ७ लाख ५० हजार जरिवाना तोकेपछि बालेन सर्वोच्च अदालत पुगेका थिए ।
खर्च विवरण बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेपछि त्यसको भोलिपल्ट बालेनले खर्च बुझाएकामा आयोगले जरिवाना तोकेको थियो ।















प्रतिक्रिया