३१ आश्विन २०८३, शनिबार

रोनाल्डोको ४ गोलमा अल नासरको जित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । साउदी प्रो लिग फुटबलमा पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोले चार गोल गरेका छन् ।

Image

गएराति सम्पन्न खेलमा अल वेहदा विरुद्धको खेलमा अल नासरको लागि रोनाल्डोले चार गोल गरेका हुन् ।

रोनाल्डोले खेलको २१, ४०, ५३ र ६१ मिनेटमा गोल गरेका हुन् ।

किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा अल नासरले अल वेहदामाथि ४-० गोलअन्तरको जित निकालेको हो ।

जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

Image