३० कार्तिक २०८३, सोमबार

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको छ ।

May be an image of 2 people and outdoors

उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भइरहेको बुझिएको छ ।