३० कार्तिक २०८३, सोमबार

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा तथा पार्टीको आगामी कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।