३० कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देविप्रसाद ढकाल नियुक्त भएका छन् ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुर नगरपालिका-१० निवासी ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।