
काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ ।
बैठकको मुख्य एजेण्डा नेपाल टी–२० क्रिकेट लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ ।
बैठकले निलम्बनमा रहेका सन्दीपलाई टिममा बोलाउने, नबोलाउनेबारे पनि निर्णय गर्ने बताइएको छ ।












प्रतिक्रिया