३० कार्तिक २०८३, सोमबार

सुर्खेतको इत्राम खोलाको पुलमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित इत्राम खोलाको पुलमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

शव हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमीको रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर-१० मा बस्दै आएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।