
काठमाडौं, १७ माघ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने भएको छ ।
आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समाजवादीको प्रचार विभागले जनाएको छ ।












प्रतिक्रिया