शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नेपाल

दैनिक नेपाल २०७९ माघ १२ गते २१:३४

हेटौंडा, १२ माघ । बागमती प्रदेश प्रमखु यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित