
काठमाडौं, ७ माघ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । सुदूरपश्चिमले पहिलो पटक पीएम कपको उपाधि उचालेको हो ।
उपाधिसँगै सुदूरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।















प्रतिक्रिया