३० कार्तिक २०८३, सोमबार

मकवानपुरको बकैया गाउँपालिकामा ३ दिन सार्वजनिक विदा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ७ माघ । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आज माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलालले शुक्रबार विदा सम्बन्धी सूचना सार्वजनिक गरेका हुन् ।