काठमाडौं, ४ माघ । राप्रपाको प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाही मनोनित भएका छन् । संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया