
काठमाडौं, ४ माघ । आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दर्ता गरिएका उम्मेदवारको नाम आजै ४ः१५ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
सभामुखको निर्वाचन भोलि ५ माघ ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ ।
हालसम्म दलहरूले उम्मेदवारको नामको टुंगो लगाउन सकेका छनैन् ।
यस्तो छ सभामुख चयनको निर्वाचन कार्यतालिका:













प्रतिक्रिया