३० कार्तिक २०८३, सोमबार

कांग्रेसले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा

हेटौंडा, ३ माघ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

जारी प्रदेश सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत मागेकाले आफ्नो दलले विश्वासको मत दिने निर्णय गरेको बैठकमा जानकारी गराए ।

 जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।