३० कार्तिक २०८३, सोमबार

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीद्वारा पदभार ग्रहण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै गिरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनीसँगै स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले पनि पदभार ग्रहण गरेकी छन् ।