३० कार्तिक २०८३, सोमबार

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

उनीहरुबीच करिब १ घण्टा कुराकानी भएको थियो ।

भेटवार्तामा आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी भएको बुझिएको छ ।