१ कार्तिक २०८३, आइतबार

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडों, २९ पुस । सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । गठबन्धनबीच मन्त्रालयको बाँडफाँड टुँग्याउने तयारी रहेको छ ।

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । बाँकी १७ वटा मन्त्रालय भागबन्डा गर्नुपर्ने छ ।

अहिलेसम्म एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमति छ ।