
काठमाडौं, २७ पुस । बुधबार नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ सय ५७ जनाको नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज ६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया