१ कार्तिक २०८३, आइतबार

सिके राउतलाई भेटे अमेरिकी राजदूत थम्पसनले

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ., २७ पुस । जनमत पार्टी अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ।

राउतलाई भेट्न राजदूत थम्पसन जनमत पार्टीको कार्यालय बुद्दनगरमा पुगेका थिए ।

भेटमा दुई देशको सम्बन्ध साथै समसामायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।