
काठमाडौं, २७ पुस । तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटू नाटू’ ले उत्कृष्ट मौलिक गीतको लागि गोल्डेन ग्लोब अवार्ड जितेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण अभिनित चलचित्र आरआर आरको गीतले अवार्ड हात पारेको हो। यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्।’
गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् ।















प्रतिक्रिया