३१ आश्विन २०८३, शनिबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री जमरकट्टेलले माघ ३ गते विश्वासको मत लिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे संसदमा जानकारी पठाइसकिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी केन्द्रका जमरकट्टेल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

जमरकट्टेल नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।