३१ आश्विन २०८३, शनिबार

बुधबार ३ सय रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलमा तीनसयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आज तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।