३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् ।

आज बुधबार गोरखाको हरटारीमा सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न उनी त्यहाँ जान लागेका हुन् ।

गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् ।