काठमाडौं, २६ पुस । प्रतिनिधि सभाको सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको निर्वाचनको मिति तोकेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया