३१ आश्विन २०८३, शनिबार

संसद बैठक सुरु, प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रतिनिधि सभाको दोस्रो दिनको बैठक सुरु भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत मागेका छन् ।