३० कार्तिक २०८३, सोमबार

संसद् बैठक दिउँसो १ बजेको लागि सर्‍यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ ।

विशेष कारण बैठक सारिएको संघीय संसदको महासचिव भरतराज गौतमले जनाएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।