३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा पुगेका हुन् । प्रधानमन्त्रीले देउवासँग विश्वासको मत मागेका बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि संसदबाट विश्वासको मत लिँदैछन् ।