३१ आश्विन २०८३, शनिबार

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले विदा दिने निर्णय गरेको हो ।

बैठकले सरकारको साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ ।