
काठमाडौं, २५ पुस । बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमरकट्टेल नियुक्त भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद जमरकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जमरकट्टेलले नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी का ७० जना सांसदहरुले समर्थन गरेका छन् ।















प्रतिक्रिया