३१ आश्विन २०८३, शनिबार

अहिलेको समिकरण राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन्छ: एमाले अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताका लागि बनेको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको समिकरण राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने भन्दै यसो भन्न नेपालीले अप्ठ्यारो मान्नुनपर्ने र राष्ट्रिय हितमा उभिन्छु भन्न डराउनु नपर्ने बताएका हुन् ।

अहिलेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौती रहेको भन्दै अध्यक्ष ओलीले जनताको अपेक्षा पूरा गर्नका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताए ।