३१ आश्विन २०८३, शनिबार

प्रतिनिधि सभाको पहिलो बैठक सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकको सुरुमा ज्येष्ठ सदस्य जबराले संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।