३१ आश्विन २०८३, शनिबार

गठबन्धनको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । आइतबार दिउँसोका लागि बोलाइएको सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजेका लागि स्थगित भएको छ ।

प्रदेश सरकारको विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो । बैठक साँझ ५ बजे बस्ने बताइएको छ ।

सत्ता गठबन्धनभित्र एमाले र माओवादी केन्द्रले ३-३ राप्रपा, जसपा र जनमत पार्टीले १-१ वटा प्रदेशमा सरकारको नेतृत्व दाबी गर्दै आएका छन्।