३१ आश्विन २०८३, शनिबार

आज गठबन्धन दलको बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकबाट प्रदेशमा भागबण्डाको टुंगो लगाउने तयारी गठबन्धनको छ ।

यस्तै, आजै सरकारको न्यूनतम कार्यक्रम औपचारिक रुपमा सार्वजनिकसमेत गर्ने बताइएको छ ।