३१ आश्विन २०८३, शनिबार

पृथ्वी जयन्ती मनाउँदैमा राजतन्त्र फर्किदैन, विदा दिदा फरक पर्दैन : सांसद बास्कोटा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान गरेर पृथ्वी जयन्ती मनाउँदैमा राजतन्त्र नफर्किने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिदा केही नबिग्रिने तर्क गर्दै पृथ्वी जयन्तीमा विदा दिन सरकारलाई सुझाव समेत दिएका छन् ।