३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष डा. भट्टराईबीच पार्टी एकताबारे छलफल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीेका अध्यक्ष डा. बाबुराम भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान अध्यक्ष भट्टराई बालुवाटार पुगेका थिए । नेताद्वयबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको तयारी भइरहेको छ ।

भेटमा समसामायिक राजनीतिक विषयमा वस्तुमा पनि छलफल भएको बताइएको छ ।