
काठमाडौं, २२ पुस । नेपाली काँग्रेसका नेताहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसिरहेको छ ।
बैठकमा काँग्रेसका शीर्ष नेताहरु सहभागी भएका छन् । र्बठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु सहभागी छन् ।
बैठकमा भोलि बस्ने संसदीय दलको बैठकको एजेण्डा तय गरिने बताइएको छ । नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया