काठमाडौं, २२ पुस । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।
शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।
प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया