
काठमाडौं, २२ पुस । पोखरामा एक व्यक्ति मृत फेला परेका छन् ।
पोखरा महानगरपालिका-१७ कार्गेश्वर मन्दिरस्थित सेती नदीमा अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन्। मृतकको सनाखत हुन सकेको छैन ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया