३१ आश्विन २०८३, शनिबार

कवाडी गोदाममा आगलागी हुँदा ७ लाख क्षति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ पुस । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिब ७ लाखको क्षति भएको छ ।

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नम्बर-३ धोवीघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो ।

आगलागीका कारण करिब ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए । आगलागीको सूचना पाएको दुई घण्टाभित्र आगालागी नियन्त्रणमा लिइएको उनले बताए ।

बिद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।