
काठमाडौं, २१ पुस । काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न अध्यक्ष यादव देउवा निवास धुम्बाराही पुगेका थिए ।
देउवा र यादवबीच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया