३१ आश्विन २०८३, शनिबार

मेयर बालेन किन पुगे इन्डोनेसिया ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इन्डोनेसिया पुगेका छन् ।

मेयर साह मंगलबार इन्डोनेसिया गएका हुन् । बालेन व्यक्तिगत भ्रमणका लागि श्रीमतीसहित इन्डोनेसिया गएका हुन् ।

बालेन पुस २५ गते नेपाल फर्कने बालेनको सचिवालयले जानकारी दिएको छ ।

मेयर निर्वाचित भएपछि बालेन पहिलो पटक वैदेशिक भ्रमणमा गएका हुन् ।