३१ आश्विन २०८३, शनिबार

सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । सिराहमा सासुको हत्या आरोपमा बुहारी पक्राउ परेकी छिन् ।

आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका-६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चन्दा देवीले बाँसको भाँटा प्रहार गर्दा कोईरीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।