३१ आश्विन २०८३, शनिबार

काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा शाह चयन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली काँग्रेस सुदूरपश्चि प्रदेश संसदीय दलको नेतामा कमलबहादु शाह चयन भएका छन् ।

प्रदेश संसदीय दलको बैठकले शाहलाई सर्वसम्मत चयन गरेको हो ।

संसदीय दलको नेताका लागि बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षी भएपनि अन्तिममा पछाडि हटेपछि शाह सर्वसम्मत चयन भएका हुन् ।