३१ आश्विन २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक एक हप्ता सर्‍यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । पुस २२ का लागि केन्द्रीय समिति बैठक बोलाएकोमा एक हप्ता पछाडि सरेको हो ।

काँग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै बैठक सरेको र अब पुस २८ गते केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएको हो । यस्तै, कांग्रेसले पुस २३ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

२५ गते बस्ने प्रतिनिधि सभा बैठकका बारेमा धारणा तय गर्न संसदीय दलको बैठक बोलाइएको काँग्रेसले जनाएको छ ।