३१ आश्विन २०८३, शनिबार

काठमाडौंको गेष्ट हाउसमा महिला मृत फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । काठमाडौँको एक गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेष्ट हाउसमा ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।

पुन विगत तीन दिनदेखि गेष्ट हाउसमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।