३१ आश्विन २०८३, शनिबार

आर्थिक अनियमितताको आरोप लागेका पश्चिम नवलपरासीका एसपी कँडेल हेडक्वार्टर तानिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल डेडक्वार्टर तानिएका छन् ।

आर्थिक अनियमिततामा मुछिएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको हो । हेडक्वार्टर तानेर उनीमाथि छानबिन सुरु गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनीमाथि निर्दोष व्यक्तिलाई लागुऔषध कारोबारमा फसाएको आरोपसमेत लागेको छ ।