काठमाडौं, २० पुस । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा नं. २ ७९ वर्षका रामबहादुर भाट क्षेत्री रहेका प्रहरीले जानकारी दिएको छ ।
भालुको आक्रमणबाट भाटको मृत्यु भएपछि स्थानीयहरु त्रसित भएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया